एनआरएनको लगानीमा संचालनमा आयो होटल ‘कैलाशकुटी’

लण्डन । गैरआवासीय नेपालीको एकल लगानी रहेको होटल कैलाशकुटी औपचारिकरुपमा सञ्चालनमा आएको जानकारी दिइएको छ । मंगलबार आयोजित औपचारिक समारोहमा कैलाशकुटी होटलको विशेषतासहित ‘ग्राण्ड ओपनिङ’ भएको हो । ठमेलको चाक्सीबारी रोडमा अवस्थित होटल कैलाशकुटी विदेशी र आन्तरिक दुवैखाले पर्यटकलाई लक्षित गरेर सन्चालनमा ल्याएको लगानीकर्ता गैरआवासीय नेपाली राजेश पाण्डेले जानकारी दिए । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा … Continue reading एनआरएनको लगानीमा संचालनमा आयो होटल ‘कैलाशकुटी’